program1

Sujan Khanal1

program2

Sujan Khanal2

program3

Sujan Khanal3

program4

Sujan Khanal4

program5

Sujan Khanal5

Saturday, March 12, 2016

‘मेरो ज्वाई बन्नु हुन्छ ?’

binodbhandariयात्रुहरु सबैलाई सिट पुगेको छ । मिनी बसको अगाडिको एउटा मात्र सिट खालि छ । सिटमाथि ‘महिला सिट’ लेखिएको रहेछ । म मात्र उभिराखेको छु । के गरौ के ? असामन्जस्यतामा परे । एक मनले सोच्यो, ‘महिला सिटमा बसेको भनेर खलासीले उठाइहाल्छ, भयो उभिन्छु ।’ तर अर्को मनले भन्यो, ‘सबै जनालाई सिट पुगेको छ अर्को कोहि महिला मान्छे गाडीमा नचड्दा सम्म महिला सिटमै बस्छु । कोहि महिला आएसी सिट छोडिदिन्छु ।’ दोस्रो मनले जित्यो र बसे । उभिराखेकोले गर्दा खुट्टा गलेका थिए, आराम भयो । गाडी घ्याच्च रोक्यो । खलासीले भन्यो, ‘ल बानेश्वर, कोटेश्वर, भक्तपुर ।’ एक जना पाको उमेरका लोग्ने मान्छे र एक जना युवती गाडीमा चढे । ‘आउनुस बस्नुस’ भनेर मैले आफु बसिराखेको सिटबाट उठँे र उभिएँ । ती युवती अप्ठ्यारो मानेजस्तै गरि बसिन् । ‘बस, बस नानी’, मेरै छेउ उभिएका ती पचास– पचपन्न बर्षका अपरिचितले भने । अनि मतीर हेरेर फेरी उनले भने, ‘धन्यबाद बाबु ।’ म हाँसेँ । केहि बोलिनँ । एकछिनपछि अघिको सिटभन्दा ठीक पछिको सिटमा बस्ने दुइजना बिद्यार्थीहरु झरे । मैले भने, ‘हिड्नुहोस बसौँ, खालि भयो सिट ।’ हामी दुवै जना बस्यौँ । उनी झ्याल तीरको सिटमा र म अर्को मा । ‘छोरी झोला समाइछेस हैन ?’ अगाडि बसेकि ती युवतीलाइ हेर्दै उनले भने । ‘अ समाछु बा ।’ म निश्चित भएँ कि उनीहरु बाबु छोरी हुन् । मैले सोधेँ, ‘कहा सम्म हो बुवा ?’ ‘भक्तपुर’, आफ्नो शिरको ढाकाटोपी सिदा पार्दै उनले भने । ‘तपाई नि ?’ ‘म पनि आज त्यहि सम्म हो ।’ ‘तपाइको घर चाहिँ ?’ ‘घर त पश्चिम, सुर्खेततीर ।’ ‘अनि यहाँ कसरी ?’ ‘नसोध्नुस बाबु । दुःखी गरिबको खप्परमा के–के लेखेको छ ।’ मलाइ त्यसपछि बोल्न अफ्ठ्यारो लाग्यो । त्यसैले केहि बोलिनँ । एकछिन पछि उनि आफैले भने, ‘जेठी छोरीको पोइ लफंगा परे । बडो दुःख दियो त्यो डाकाले ….’ उनका कुरा अनुसार उनकि जेठी छोरीका बुढा काम गर्न भनेर काठमाडौँ आएको दुइ वर्ष हँुदा पनि घर नफर्किएपछि काठमाडौँ मै बस्ने एक जना गाँउलेलाइ उनले खबर गर्न लगाएका थिए । उसले बुझ्दा ज्वाई पक्राउ परेर जेलमा रहेछन भन्ने थाहा भयो । रक्सी खाएर होटेलमा कसैलाई कुटेको आरोपमा । उनले घरि झ्यालबाहिर घरि म तीर हेर्दै आफ्नो कुरा खोल्दै गए । उनले भनेअनुसार ज्वाई डान्स बारमा जाने गर्थे । पछि त्यही बारमा काम गर्ने एक जना केटीलाई बिहे गरेर काठमाडौँ मै एउटा कोठामा राखेको रहेछन् । उनले भन्दै थिए, ‘नाती जन्मेको दुइ वर्ष भैसक्यो त्यो लफंगाले आफ्नो छोरो हेर्न सम्म गएको छैन । श्रीमान बिना घरमा सासु सरुराले बेवास्ता गर्छन् भनेर छोरी माइतैमा छे । यहाँ तरुनीलाइ बिहे गरेर मातेर जाकिएको रहेछ जेलमा ।’ मैले सोधे, ‘अगाडि बस्ने तपाइकी तीनै छोरी हुन् ?’ ‘होइन, कान्छी हो यो । यसलाइ पनि बाहुन खोजिदिनुपर्ने हो, १९ कि भई ।’ मैले त्यहिँ बसमा पछाडि सिटमा बस्ने करिब २२ –२५ बर्सकी केटी मज्जाले हाँस्दै गरेको देखेँ र अगाडि बसेकी १९ बर्सकी किसोरीलाई हेर्दा लाग्यो, कती फरक छ नेपाली समाज, महिला र नारी अधिकारको होइन नारीहरुवीचमै असमान अवसरले गिज्याइरहेको जस्तो लाग्यो । एउटा १९ बर्सकी केटी अरुसँग बोल्दा बिटुलो भइन्छ कि भनेर अगाडि नबोली बसेकी छ, जसको बिहे अहिलेसम्म नभएकोले बाबुलाइ सकस परिराखेको छ । अर्को तर्फ २२–२५ बर्सका केटीहरु मज्जाले मन लागेको कुरा गरिराखेका छन । हाँसीरहेका छन् अनि रमाइराखेका छन्, दुनियाको पर्वाह नगरी । नेपाली समाजभित्र नारीहरुको अवस्था यस्तो छ । काठमाडौं र दूर दराजमा नारीको अवस्था यती फरक छ । ‘ती ज्वाई को के छ ठेगान भनेर बुझ्न आएको, अझै एक महिना बस्न पर्ने रे जेलमा । काठमाडौँ जान्छु भनेर हत्ते गरि यसले । त्यहि भएर यसलाई पनि लिएर आएको, एक–दुइ दिन घुम्छे र जान्छे भनेर । ’ गाडी बीच बिचमा रोक्ने र हिड्ने गरिराखेको छ । उनी झ्यालबाट बाहिर हेर्दै आफ्नो कुरा भन्दै थिए । म एकोहोरो सुनी राखेको छु । ‘बडो गारो छ ।’ मैले उनको कुरा नबुझेर भने, ‘हजुर ?’ ‘संसार यस्तो भैसक्यो, बडो गारो छ राम्रो मान्छे पाउन । त्यस्तै लफंगा पर्छन कि भनेर यसको पनि बिहे गरिदिन अझै सकिराखेको छैन ।’ उनले अगाडि बसेकी छोरीलाई इसारा गर्दै भने । यी सबै कुरा अगाडि बस्ने उनकी कान्छी छोरीले सुनिराखेकी छन् । तर, पहिलो चोटी काठमाडौँ आएको भएर हुनुपर्छ उनी झ्याल बाहिर हेरिराखेकी छन् । ‘काठमाडौँ कि कुनै केटी भए ठुलो स्वर मै भन्थिन, ‘बुवा पनि बढी बोल्नुहुन्छ, अहिले बिहे गर्ने उमेर हो मेरो ।’ अनि यस्तो भन्ने पनि धेरै हुन्छन । ‘मैले रोजेको केटालाई मात्र बिहे गर्छु ।’ तर ती अगाडि बस्ने केटी मौन छिन् । हाय काठमाडौँ । यो दृश्यले काठमाडौँमा जन्मे हुर्केका सम्पन्न बर्गका केही नारीअ धिकारबादीलाइ कुरीकुरी गरेको जस्तो लाग्यो । जसले पुरुषलाई राक्षसीकरण गर्दै नारी अधिकार सम्बन्धि भाषणका कार्यक्रम काठमाडौँमै गर्छन । केहि राष्ट्रिय दैनिकमा दुइ–चार लेख लेखेर दुर–दराजका ती नारीहरुको पछौटेपनको सम्बोधन कसरि होस् ? ‘तपाई को घर ?’ उनले मलाई सोधे । ‘बुटवल ।’ ‘बिहे भयो तपाइको ?’ एकै चोटी यस्तो प्रश्न सोधेकोले मलाइ जवाफ दिन एकछिन अप्ठयारो लाग्यो । हास्दै भने, ‘भाको छैन ।’ ‘मेरो ज्वाई बन्नु हुन्छ?’ म अवाक् भए । अगाडि बस्ने उनकी छोरीले केहि लज्जा मिश्रित शैलीमा नसुनेझै गरि अगाडि हेरिन् । ‘हाहा, ठट्टा गर्नुभएको ?’ मैले भनँे । ‘होइन, साच्चै जान्न खोजेको ।’ ‘उमेर कति भयो तपाइको ?’ म उनको एक पछि अर्को प्रश्नले दबाबमा परे । ‘बेला भाछैन मेरो ।’ उमेर बताइँन मैले । ‘किन नहुँनु बेला, तपाइको उमेरमा मेरा दुइटी छोरी भैसकेका थिए । अरु सबै कुरा मिले त किन नहुनु तपाइसँग ।’ मैले भने, ‘अघि तपाइँले नै भन्नु भएको होइन राम्रो मान्छे पाउन मुस्किल छ, मलाइ राम्रो ठान्नु भयो र ?’ ‘नारीको सम्मान गर्नेले आफ्नो स्वास्नीलाई सधै माया गर्छन् । हामी गाडी चड्ने बित्तिकै तपाइले मेरी छोरीलाई आफ्नो सिट छोडिदिनु भयो ।’ मैले भने, ‘त्यो त यो महिला सिट भएकोले, जसले पनि गर्छन् ।’ उनले भने, ‘मैले धेरै भोगेको छु बाबु । मलाई मान्छे कस्तो छ भनेर भेउ पाउन बेर लाग्दैन । गिद्दै गिद्दहरुको भिडले आजकाल नारीको सम्मान गर्न जान्दैनन् । तपाईले निसंकोच मेरी छोरीलाई बस्नुस भन्दै आफु उभिनुभएको तपाइको हाउभाउ देखेर म यत्ति चै भन्न सक्छु, तपाईंले पाप सोच्नुहुन्न । नारीको इज्जत गर्ने कसैलाई यसको जिम्मा लाइदिन पाए, मलाइ मरे पनि आराम हुन्थ्यो ।’ गाडी भक्तपुर आइपुग्यो । झरेर आ–आफ्नो बाटो लागियो ।

“जापान र अष्ट्रेलियामा फरक”

विसु भण्डारी

Bisu1
नेपाल फर्कने बिमान आउने टर्मिनल नजिकैको विश्राम स्थलमा एक जना नेपाली साथीसंग भेट हुन्छ । पोखरा स्थाई घर भई, हाल अष्ट्रेलियाको सिडिनीमा पढदै रहेछन ।

जापान भनेको काम गर्ने ठाउ रहेछ, पढने ठाउ नरहेछ,

जति बसे पनि गाईकोकुजिन(विदेशी)को रुपमा मात्र चिनिन्छ,

यो देशका नागरिकहरुले विदेशी नागरिकहरुलाई

फरक दृष्टिकोणले हेर्ने गर्छन अर्थात नराम्रो नजरले।

हजुरबुबा बिरामी भएकाले नेपाल फर्कन लागेको थाहा पाउछ । हजुरबुबाको कुरा गर्दै गर्दा, कालीदासले पनि मनमनै केही बर्ष अघि स्वर्गवास हुनु भएको आफ्नो हजुरबुबाको यादगर्छ। मनका भित्ताहरुमा हजुरबुबाका तस्बिरहरु भरिएर आएको थियो । कालीदासलाई सबैभन्दा बढी माया गर्ने हजुरबुबा नै हुनुहुन्थ्यो। नेपालमा छदा, आँखाको अगाडी नै हजुरबुबा वित्नु भएको थियो। सिन्गापुर च्यान्गी अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेको नयाँ साथीसंग कुरा गर्दा गर्दै, आफ्ना पुराना यादहरु सम्झन्छ पुग्छ ।

साथीलाई पनि हजुरबुबा, बिरामी हुनु हुन्छ भने, केही समय नेपाल बसी स्याहार सुसार गर्दा राम्रो हुन्छ होला भनि सल्लाह दिन्छ ।

दुवैजना अष्ट्रेलियाको र जापानको जिवनशैलीका कुराहरु गर्दै जान्छन । जापान भनेको काम गर्ने ठाउ रहेछ, पढने ठाउ नरहेछ, जति बसे पनि गाईकोकुजिन(विदेशी)को रुपमा मात्र चिनिन्छ, यो देशका नागरिकहरुले विदेशी नागरिकहरुलाई फरक दृष्टिकोणले हेर्ने गर्छन अर्थात नराम्रो नजरले।

पेट्रोल होकि डिजल हो गनाईरहेको थियो, बसमा हिन्दी गीत धन्काईएको थियो ।

शौचालय पनि त्यतिकै फोहोर थियो । यस्ता कुराहरुले एक छिन, म कतै अन्तै त आएको छैन

जस्तो हुन्छ कालीदासलाई।

आजकल जापानको भन्दा अरु कुनै देश ठिक हुन्छ जस्तो लाग्छ, अष्ट्रेलिया कस्तो छ? भनि प्रश्न गर्दछ ।
साथीले पनि अष्ट्रेलिया चाही विदेशीहरुले बनाएको देश भएकाले त्यती गार्हो त छैन, तैपनि विदेश भनेको विदेशनै हो, आफु राम्रो भएपछि, आफ्नो ख़याल राम्रो भएपछि सबै राम्रो हुदै जान्छ होला, त्यसैले आत्म सन्तुष्टी हुनु पर्छ, त्यही हो जिवन भन्छ। तर यदि तपाई अष्ट्रेलियाको बारेमा बुझ्न चाहानु हुन्छ भने एउटा साथी छ भनि, हाल अस्टेलियामा बस्ने साथीको सम्पर्क नम्बर दिन्छ । दुईजना कुरा गर्दै- गर्दा नेपाल जाने बिमान पनि आईपुग्छ र दुबैजना बिमान तिर लाग्छन।

कालीदासपनि अघि त्यति आराम गर्न नपाएकोले गर्दा होला,सिटमा पुग्ने बितिक्कै भुसुक्कै निदाईहाल्छ । निध्रा खुल्दा त बिमान पनि नेपालको आकासमा पुगिसकेको हुन्छ । हवाईजहाज़को स्यानो झ्यालबाट नेपालका साना साना घरहरु देखिन थालिसकेका थिए । कालीदास पनि दङ्ग परिरहेको हुन्छ । कतिखेर नेपालको भुमीमा टेकौँ जस्तो भईरहेको थियो।

केही समयमानै हवाईजहाज़ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दछ । त्यसपछि कालीदास पनि आफ्ना सामानहरु बोकी बसमा चढ़छ । त्यति बेला कालीदासले आफुले सोचेको भन्दा फरक नेपाल पाउछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको बस थियो त्यो, खै के हो पेट्रोल होकि डिजल हो गनाईरहेको थियो, बसमा हिन्दी गीत धन्काईएको थियो। शौचालय पनि त्यतिकै फोहोर थियो । यस्ता कुराहरुले एक छिन, म कतै अन्तै त आएको छैन जस्तो हुन्छ कालीदासलाई।

फस्ट ईम्प्रेसन ईज लास्ट ईम्प्रेसन, नेपाल घुम्न आउने पर्यटकको फस्ट ईम्प्रेसननै यस्तो भएपछि …भनेर मनमनै सोच्दछ।

त्यसपछि ईमिग्रेसन तिर लाग्छ । पासपोर्टमा एराईभलको स्टाम्प हान्नु पर्ने, उल्टो हान्छ फेरी अनि भन्छ, भाई जापानबाट हो ? पैसा कमाईयो होला नी । नेपाल फर्कन पाएको छैन तिता अनुभब गरिसक्दछ कालीदास । आफु त यो देशमा जन्मेको भएर यहाको बारेमा थाहा छ । ति बिचारा बिदेशीहरुले के सोचीराखेको होलान जस्तो लाग्दछ । सबैलाई हतार भईरहेको छ, लाईन लाग्ने चलन नै छैन ।

कालीदास आफ्नो ३-४ बर्षको जापान बसाई पछि नेपाल फ़र्क़दा नेपाली काम गर्ने शैली विर्सिएको अनुभव गर्छ।
क्रमस…

Monday, March 16, 2015

केटीले यस्तो गरे बुझ्नुस् यो प्रेम होइन........

पछिल्लो पुस्ता प्रेमलाई फेसनकोरुपमा बुझ्छ । कलेज पढ्ने बेला सम्मपनि एक प्रेमी वा प्रेमिका नहुनु कमजोरी नै हो कि जस्तो ठान्ने गर्छ । तर कतिपय केटीहरुलाई के प्रेम हो भन्ने धेरै नै अलमल हुन्छ भने कतिपय केटालाई केटीको मन बुझ्न नसकेर कठिन परिरहेको हुन्छ ।कतिपय अवस्थाका केटीहरुले आफू कुनै पुरुषसँग किन नजिक भैरहेको हो भन्ने बुझ्दैनन् त्यस्तै हुन्छ कुनै केटीप्रतिको केटाको धारणा पनि ।यहाँ त्यस्ता ७ ब्यवहारको चर्चा गरिएको छ जसबाट कुनै पनि केटीले प्रेम चाहन्छे कि अरु नै भन्ने बुझ्न मद्दत गर्छ।
१ यदि कुनै केटीले तपाइँसँग नजिक भएर उसका साथीका विशेष अंग वा सुन्दरताको मात्र चर्चा गर्छे भने बुझ्नुस् ती स्त्रीलाई प्रेम होइन अरुनै कुरामा बढी ध्यान छ । यस्तो गर्ने केटीले अन्तरंग सम्बन्धका लागि उक्साइरहेका हुन्छन् ।

२ कुनै केटीले तपाइँलाई पटक पटक छुन्छिन् र तपाइँलाई गहिरो आँखाले एककोहोरो हेर्छिन् भने उनको भावना बुझ्नुस् । सबै छुने ब्यवहार एकै प्रकारका हुँदैनन् ।

३ कुनै पनि केटी तपाइँसँग पटक पटक शारीरिकरुपमा नजिक हुने र बोल्न खोज्छे भने बुझ्नुस् यो मानसिक सम्बन्ध भन्दा पनि शारिरिकताबाट प्रेरित छ ।

४ कुनै पनि केटीले तपाइँको नजिक आएर कपडा मिलाएको जस्तो गर्छिन् भने तपाइँको ध्यान आफ्नो अंगमा पार्न चाहन्छिन् ।

५ तपाइँको नजिक आएर बोल्दा बोल्दै कुनै केटीको आवाज थरथराउन थाल्छ भने बुझ्नुस् उनी कामुक अवस्थामा छिन् । तपाइँसँग अन्तरंग सम्बन्ध बनाउन चाहन्छिन् ।

६ यदि कुनै केटीले तपाइँलाई सार्वजनिक पार्क वा स्थानमा घुम्न जानुको साटो पटक पटक कोठामा आउन आग्रह गर्छिन् भने बुझ्नुस् उनी शारीरिक सम्बन्धमा बढी रुची राखिरहेकी छिन् ।

७ कुनै पनि केटीले भाइवर वा ह्वाट्सएपमा कुरा गर्दा गर्दै अश्लिल सिम्बोल वा तस्विर पठाउन थालिन् भने बुझ्नुस् उनी के चाहिरहेकी छिन् ।

Sunday, March 15, 2015

पानी पिउँदा विर्सन नहुने ६ कुरा..................

पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । सबै प्रकारका विरामी हुँदा धेरै पानी पिउने सल्लाह चिकित्सकले दिन्छन् ।विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदै विचमा भने पनी नपिउनु नै राम्रो । यस्तै यस्तै धेरै मान्यता छन् पानीको विषयमा । तर पानीका विज्ञहरुको भनाइ भने फरक छ ।
यहाँ पानी पिउँदा ध्यान दिनु पर्ने ६ कुराको विषयमा चर्चा गरिएको छ ।

१ खाना खँदै गर्दा पानी नपिउनुस्
खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।

२ अधिकतम पानी पिउनुस्
दैनिकरुपमा प्रयाप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।

३ जवान हुन्छ त्वचा
पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र बंसजका आधारमा पनि निर्धारण हुन्छ ।

४ बजन घटाउन पानी
पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोँसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिकरुपमा भोक मार्ने काम पनि गर्छ ।

५ विकारबाट मुक्ति
विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।

६ विभिन्नरुपमा पानी
पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फान्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

सरकारले सुरु गर्दैछ एक घण्टाका लागि लोग्ने भाडामा लिने सेवा




rentएक्लो जिवन बिताइरहेका महिलाहरुका लागि सायद यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक घण्टाका लागि केटा उपलब्ध गराइदिने भएको छ ।
समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो ।
घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने मान्छेको अभावमा मुस्किल झेलिरहेका महिलाहरुको लागि लक्षित गर्दै मस्को नगर प्रशासनले ‘एक घण्टाका लागि श्रीमान’ सेवा सुरु गर्न लागेको मस्को टाइम्सले जनाएको छ ।
सिटी हलको सामाजिक सुरक्षा विभागका उपप्रमुख आन्द्रे बेस्तान्कोका अनुसार यसरी भाडामा लिइएका ‘लोग्ने’ ले सम्बन्धित महिलाको घरमा पुगेर पुरुषले गर्ने भनेर परम्परागत रुपमा छुट्टाइएका विभिन्न साह्रोगाह्रो कामहरु गरिदिनेछन् । जस्तै चुहेको पाइप मर्मत गरिदिने, सिलिङ ठोकिदिने, पेच कसिदिने आदि ।
हुनत मस्कोमा यसअघि पनि विभिन्न खाले निजि कम्पनीहरुले यस्तै मिल्दोजुल्दो सेवा उपलब्ध गराउने गरेका छन् । तर त्यसका लागि चर्को शुल्क लिन्छन् । निजि कम्पनीहरुले भाडामा लोग्ने मिलाइदिने सेवामा युवतीहरुलाई बढि लक्षित गरिएको छ र त्यस्ता भाडाका लोग्नेहरुलाई उनीहरुले यौन सन्तुष्टिका लागि समेत उपयोग गर्न सक्छन् ।
तर मस्को प्रशासनले सरकारी तबरमा सुरु गर्न लागेको पछिल्लो सेवा भने सेवा खासगरी ६० वर्ष नाघेका महिलाहरुका लागि लक्षित हुनेछ । न्युन आय भएका परिवारका लागि सित्तैमा उपलब्ध हुनेछ । मध्यम आयस्तरका परिवारले भने न्यून शुल्क तिरे पुग्नेछ । आफुलाई भाडामा एकघण्टे लोग्ने चाहिएको भनेर माग गरे लगत्तै सरकारले स्थानीय कम्पनीहरुसँग सहकार्य गरी सिपालु तथा सुन्दर र कामकाजी युवाहरुलाई महिलाको घरमा पठाइदिनेछ । काम फत्ते गरेपछि युवक आफ्नो घरमा फर्किनेछ ।
रुसमा पुरुषको औषत आयु महिलाको भन्दा निकै कम भएको हुँदा धेरै वृद्धाहरुले विधवाको रुपमा एकल जिवन बिताइरहेका छन् । घरमा लोग्ने मान्छे नहुँदा र परिवारका अन्य सदस्यहरु समेत साथमा नहुँदा उनीहरुको दैनिकी कष्टकर बनेको छ । सोही कुरालाई मध्यनजर राख्दै सरकारले यस्तो सामाजिक सुरक्षाको कार्यक्रम अघि सारेको हो ।

अमेरिकी प्रोनो संसारमा तहल्का मच्चाउने यी नेपाली युवती...

माया' अर्थात दिपशिखा बेजिन । अमेरिकी एडल्ट सेक्स बजारमा जसको चर्चा गर्मा गरम छ । आफूलाई भक्तपुरकाे बताएका कारणा उनी थप चर्चामा छिन् । उनको पेशा हो, अमेरिकाकी  एडल्ट मुभीमा महंगो शुल्कमा अभिनय गर्छिन् ।


फरक यति हो, अर्की नेपाली विन्दुको दर्दनाक कथा छ । उनले यो फिल्ड छोडिसकेको बताइसकेकी छन । तर, माया भने आफूलाई नेपाली भएकैले राम्रो कमाइरहेको भन्दै गौरव गर्छिन ।  । भन्छिन्–‘म नेपाली पोर्नस्टार भएकै कारण एडल्ट फिल्म मार्केटमा मेरो माग बढी छ ।'
केही समयअघि उनको एउटा भिडियो पोर्न साइट ‘बंग्ब्रोज डट कम’ पनि फेला परेको थियो । सेतो स्लिभलेस र जिन्स लगाएकी माया अर्थात् दीपशिखाको अडिसन कुनै रेकर्डिङ स्टुडियोजस्तै देखिने कोठामा लिइएको छ । भिडियोको सुरुवातमै माया भनिएकी उनले आफ्नो नाम दीपशिखा भएको र त्यो नाम नेपाली भएको बताएकी छिन् । उनका यौन भिडियोको थ्रिडी भर्सन पनि तयार भइसकेका छ ।

 आफूलाई नेपाली बताउने अमेरिकी यौन चलचित्रकी स्टार माया बेजिनको वास्तविक नाम दीपशिखा हो । उनको एउटा अर्को अडिसनको भिडियो पोर्न साइट पनि फेला परेको छ । सेतो स्लिभलेस र जिन्स लगाएकी माया अर्थात् दीपशिखाको अडिसन कुनै रेकर्डिङ स्टुडियोजस्तै देखिने कोठामा लिइएको छ ।

भिडियोमा स्वर मात्र सुनिने अडिसन लिने व्यक्ति एक पोर्न स्टार भएको उनीहरूबीचको वार्तालापका क्रममा स्पष्ट हुन्छ । दिनको कम्तीमा दुई युवतीसाग यौनसम्पर्क राख्ने आफ्नो दिनचर्याका बारेमा ती व्यक्तिले हालसम्म ४ हजारजति युवतीसाग सम्पर्क राखेको बताउँदा दीपशिखा चकित परेकी छिन् । दीपशिखाले आफू हाल प्लस टु पढिरहेको र मोजमस्ती गर्न भन्दा पनि ग्य्राजुएसन गर्ने उद्देश्यले स्कुल जाने गरेको बताएकी छिन् । १४ वर्षको उमेरमा २१ वर्षका युवकसँग पहिलो पटक यौनसम्पर्क गरेको र ती युवकसँग लगातार दुई वर्ष सम्पर्क गरेको उनले बताइन् । उनले आफूलाई केटाहरूले ‘युज एन्ड थ्रो’ गरेका कारण केटासँग भन्दा केटीहरूसँग सम्बन्ध गाँसेको पनि बताएकी छन् ।

दीपशिखाले आफू महिला समलिंगी भएको र ३० जना केटी साथीसँग सम्बन्ध राखेको बताएकी छिन् । एउटा केटासँग आफ्नो इन्गेज्मेन्ट’ पनि भैसकेको र ऊ सँगको यौनसम्बन्ध राम्रै भए पनि चित्तबुझ्दो नभएकाले सम्बन्ध राम्रो नभएको उनले उक्त अडिसन भिडियोमा भनेकी छिन् । निकै उत्तेजक ढंगबाट लिइएको उक्त अडिसनलाई दीपशिखाले आफ्नो दोस्रो अडिसन भनेकी छिन् ।

अडिसनको अन्त्यमा ती पोर्न स्टारले दीपशिखासाग यौन सम्पर्क गरेका छन्, जसको भिडियो तथा ट्रेलर पनि वेबसाइटमा फेला पार्न सकिन्छ । अडिसनको फुल भर्सन’ हेर्न भने पैसा तिर्नुपर्ने हुन्छ । उनका यौन भिडियोको थ्रिडी भर्सन पनि तयार भैसकेका छ ।
 अहिले इन्टरनेटमा उनका सस्तै भिडियोहरु पाइन्छन । जसमा उनले आसन आसन र स्वाद स्वादका यौन क्रिडाहरुमा अभिनय गरेकी छन ।

बलात्कारपछि मृत्यु भएको बालिकाको अन्त्येष्टी गर्न परिवार सहमत



बलात्कारपछि हत्या गरिएकी ७ वर्षीया बालिकाको अन्त्येष्टी गर्न परिवार सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा वार्तामा प्रशासनले बेटी बचाउन संघर्ष समितिले उठाएको ७ मध्ये ५ माग पूरा गर्न सहमत भएपछि बालिकाको आजै अन्त्येष्टी गरिने भएको छ ।
sab-sadakmai
फागुन ८ गते हराएकी ७ वर्षीया बालिका पूजा साह फागुन ९ गते बाराको राजधानी कलैयामा अचेत अवस्थामा फेला परेकी थिइन् । बलात्कारपछि उनलाई फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनको राजधानीको कान्ति बाल अस्पतालमा उपचारको क्रममा फागुन २४ गते आइतबार मृत्यु भएको हो । बारामा बालबालिकाहरु असुरक्षित भएको भन्दै परिवारसहित बेटी बचाउन संघर्ष समितिले साहको मंगलबारदेखि शवसहित आन्दोलन गरेको थियो ।
आन्दोलनको क्रममा एक पटक प्रहरीसँग झडप समेत भएको थियो । आज प्रशासन, परिवार, संघर्ष समिति र उद्योग बाणिज्य संघको प्रतिनिधि सम्मिलित वार्तापछि यस्तो सहमति भएको हो ।
संघर्ष समितिले बलात्कारीलाई मृत्युदण्ड हुने गरी कानुन संशोधन गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायत ७ बुँदे माग राखेका थिए । आज भएको वार्तामा प्रशासनले पीडित परिवारलाई यथोचित राहत उपलब्ध गराउन पहल गर्ने, कलैयामा सीसीटीभी जडान गर्ने, बालबालिकाको संरक्षणको लागि विशेष सुरक्षा योजना बनाउने, शान्ति सुरक्षा मजबुत बनाउने, माघ १२ गते मारिएका आशिष गुप्ताको हत्याराको खोजीलाई तीब्रता दिने मागमा सहमति जनाएको संघर्ष समितिका संयोजक प्रमोद गुप्ताले जानकारी दिए ।